• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय सेनामा कार्यरत दुई नेपाली पाकिस्तानको आक्रमणमा मारिए

  •      /११ पुष २०७५, बुधबार १६:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा।भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृतयु भएको बताइएको हो ।

    दुवैजनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो । भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ ।

    उनीहरु दुवैलाई घाइते भएपछि उपचारको लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमबहादुर सन् १९९३ मा र रमन थापा सन् १९९६ मा गोर्खा राइफल्समा भर्ना भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.