• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समयथान मावीले हातपार्यो शिवराज राष्ट्रपति रनिंग शिल्डको उपाधि

  •      /१२ पुष २०७५, बिहीबार १३:३० ,  प्रकाशीत
  • कृष्ण गैरे
    कपिलवस्तु। शिवराज नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताको उपाधि समयथान माविले हातपारेको छ। पुष ८ गतेबाट चन्द्रौटामा विभिन्न ३४ विधामा भएको खेलमा सर्वा्िधक ६४ अंक प्राप्त गदै ऐतिहासिक रुपमा रनिंग शिल्डको उपाधि समयथान मावीले हात पार्न सफल भएको हो ।

    एक कार्यक्रमको आयोजनागरी उपाधीको सिल्ड समयथान माविका प्रार्चाय गिरी प्रसाद गैरेलाई हस्तारण गरिएको थियो ।यसै गरी रनिंग शिल्कदड प्रतियोगीतको दोस्रो स्थान नेपाल आर्दश माध्यामिक विद्यालय शिवपुरले सुनिश्ति गरेको छ । तेस्रो स्थानमा प्रकाश माध्यामिक बिद्यालय सुन्दरीडाँडा र राष्टिय माध्यमिक विद्यालय चन्द्रौटाले सान्तवना स्थानमा चित्त बुझाउनु परेको छ ।

    ५ दिन सम्म निरन्तर संचालनमा रहेको रनिंग शिल्ड प्रतियोगीतमा ५२ विद्यालयका छात्र छात्राले सहभागीता जनाएका थिए । खेल विद्यालयको प्राथमिक निम्न माध्यमाकि र माध्यामिक गरी तिन तहमा संचालन गरिएको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्माले जानकारी दिए।

    खेलमा सहभागी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउदै उनिहरुलाई माथिल्लो स्तरको खेल सम्म पुयाउन प्रतियोगीता सफल भएको विश्कर्माको भनाई छ । समापन समारोहलाई ईलाका प्रसासन कार्यलय चन्द्रौटाका प्रमुख नरवहादुर खडका शिवराज नगरपालीका उपप्रमुख शिवकुमारी चौधरी, कार्यपालीका सदस्य सिवि गहतराज,नेपाल आर्दश माविका प्रार्चाय मुक्तीनाथ पोख्रेल, लगाएतले सम्वोधन गरेका थिए।

    कार्यक्रममा विभिन्न विधामा उपाधी जित्ने विधार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.