तम्घासबाट इस्माहुँदै हिले दर्लिङ्ग सम्म दैनिक जिप सञ्चालन
/१३ पुष २०७५, शुक्रबार १६:०५ , प्रकाशीत
सन्तोष महतारा गुल्मी।गुल्मीको तम्घास इस्मा छाप हुँदै हिले र दर्लिङ्ग सम्म दैनिक गाडी सञ्चालन भएको छ । स्थानीयको आवस्यकता लाई मध्यनजर गर्दै ग २ च ९८६ नं. को जिप संचालनमा आएको छ ।
जिप दैनिकरुपमा तम्घासबाट १ बजे छुट्ने चालक तथा गाडीधनी दिनेश पौडेलले जानकारी दिए। तम्घास बाट गाडी इस्माा हुँदै हिले ३ बजे पुग्ने उनले जानकारी दिए।
जिप सञ्चालनमा आएपछि हिलेका जनतालाई धेरै फाइदा पुगेको वडाध्यक्ष श्यामलाल गिरीले बताए। गाडी केही दिन देखि सञ्चालनमा आएको भएपनि शुक्रवार देखि निरन्तर संचालन हुने गाडीधनी दिनेश पौडेलले जानकारी दिए।
गाडी दैनिक तम्घास(इस्मा(छाप हुदै हिले बाट दर्लिङ्ग आवातजावत हुने छ।
सन्तोष महतारा
गुल्मी। गुल्मीको तम्घास इस्मा छाप हुँदै हिले र दर्लिङ्ग सम्म दैनिक गाडी सञ्चालन भएको छ । स्थानीयको आवस्यकता लाई मध्यनजर गर्दै ग २ च ९८६ नं. को जिप संचालनमा आएको छ ।

Related