शुभेच्छा न्यूज संम्वाददाता पाेखरा / पाेखरा २० भलाम र दिप जाेड्ने पुल तल एक महिला मृत फेला परेकि छिन ।वडा प्रहरी कार्यलय बगरका प्रहरी निरिक्षक दिपक थापाले दिएकाे जानकारी अनुसार मृतक फेदिखाेला गाउपालिका घर भइ भलाम माइति भएकी ३५ बर्षिय बिष्णु खत्रि जिसी रहेकाे बताइएकाे छ।
भलाम र दिप जाेड्ने पुल मुनि मृत फेला परेकाले निज मृतक पुलबाट हामफालेकाे प्रहरीले अाशँका गरेकाे छ ।घट्नाका सम्वन्धमा प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ।
शुभेच्छा न्यूज संम्वाददाता
पाेखरा / पाेखरा २० भलाम र दिप जाेड्ने पुल तल एक महिला मृत फेला परेकि छिन ।वडा प्रहरी कार्यलय बगरका प्रहरी निरिक्षक दिपक थापाले दिएकाे जानकारी अनुसार मृतक फेदिखाेला गाउपालिका घर भइ भलाम माइति भएकी ३५ बर्षिय बिष्णु खत्रि जिसी रहेकाे बताइएकाे छ।
भलाम र दिप जाेड्ने पुल मुनि मृत फेला परेकाले निज मृतक पुलबाट हामफालेकाे प्रहरीले अाशँका गरेकाे छ ।घट्नाका सम्वन्धमा प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ।
Related