शुभेच्छा न्यूज संम्वाददाता दमौली । म्याग्दे गाउँपालिकाको जामुनेमा शनिबार मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार ग ११ प ५५०२ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु हुनेमा ऋषिङ घर भएकी १८ बर्षिय प्रमिसा थापा रहेकी छन् ।
यसैबीच थापाको मृत्यु भएको विषयलाई लिएर जानकारी लिन आउँदा एक्कासी लड्न पुगेका मृतक थापाकी नातेदार भक्तबहादुर थापाको समेत आइतबार मृत्यु हुन पुगेको छ ।
दमौली अस्पतालको गेट नजिकै ढलेका उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो । उपचार लागि लगिएको भनि डाक्टरले उनलाई मृत घोषणा गरिदिएका थिए ।
शुभेच्छा न्यूज संम्वाददाता
दमौली । म्याग्दे गाउँपालिकाको जामुनेमा शनिबार मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार ग ११ प ५५०२ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु हुनेमा ऋषिङ घर भएकी १८ बर्षिय प्रमिसा थापा रहेकी छन् ।

Related