कृष्ण अन्जान ज्ञवाली
पोखरा /केही दिन देखि मुलुक भर अत्यधिक चिसाे अनुभव गरिदै छ । पाेखराकाे लेखनाथ क्षेत्रमा विहान बाक्लाे तुषाराे देखिएकाे छ भने अन्य क्षेत्रमा माैसम खुल्ला भएनि चिसाे भने अचाक्ली छ । रातमा अाकाश खुल्ला हुने हुँदा न्युनतम तापक्रम अझे घटने माैसम विदले बताएका छन ।
पाेखरामा पनि ४ .४ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे छ जस्काे कारणले पाेखराकाे माैसम पनि अत्यधिक चिसाे छ । माैसम पुर्वानुमान महाशाखाका अनुसार शनिवार काठमाण्डेौकाे माैसम १ दशमलव ५ ,पाेखराकाे ४ दशमलव ४,जनकपुरमा ५ ,भैरहवामा ५दशमलव ५ ,बिराटनगर मा ६ दशमलव ६ ,धनगढिमा ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे छ ।
जुम्लामा माइनस ७ सबैभन्दा कम र धरानमा ११ डिग्री सबैभन्दा बढि तापक्रम मापन गरिएकाे छ ।बदलिँदो बाताबरणका कारण हुने उतार चढावले मुलुकभरिकाे जीवन कष्टकर बनेकाे छ ।चिकित्सकका अनुसार गत वर्ष भन्दा यस वर्ष जाडाेका कारण विरामी हुनेकाे सँख्या बढेकाे छ ।
मुख्यतया नाबालक सुत्केरी बुढापाका चिसाेले ग्रस्त छन ।अस्पतालमा रुघा खाेकि निमाेनिया कुल डायरिया लगाएतका राेगिका सँख्या बढि अाउने गेरका छन ।

Related