• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१३ दिनदेखि वडाध्यक्ष भुसाल बेपत्ता,

  •      /१५ पुष २०७५, आईतवार ०८:५७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / मोटरसाइकल मर्मत गर्न भनी घरबाट निस्किएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल १३ दिनदेखि बेपत्ता छन ।

    आफुले चढ्ने लु १ ब १७४५ नम्बरको मोटरसाइकल मर्मत गर्नुछ भन्दै पुस २ गते घरबाट निस्किएका उनी त्यसै दिनदेखि बेपत्ता छन । सदरमुकाम सन्धिखर्कस्थित मोटरसाइकल मर्मत पसलमा मोटरसाईकल छाडेर उनी शान्तिबगैंचाबाट बस चढेको र गोरुसिंगेसम्म पुगेको सुचना आफुहरुलाई आएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । डाँडाकटेरी घर भएका भुसाल तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हराएकाले खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.