• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेविसंघ गुल्मीले प्रतिनिधि खटाएर स्थानीय तहमा धमाधम नयाँ कमिटी बानाउदैं

  •      /१७ पुष २०७५, मंगलवार ११:४७ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले महाधिवेशनको संघारमा स्थानीय तहहरुमा प्रतिनिधि खटाएर धमाधम नयाँ कमिटीहरु बनाउन थालेको छ । जिल्लाका सबै बिद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन प्रक्रिया अगाडि बढाएको हो।त्यसको लागि संघले प्रतिनिधि तोकेर प्रक्रिया अगाडि बढाएको हो।

    संघको सदरमुकाममा बसेको बैठकले यहि माघ ५ गतेसम्म जिल्लाका सबै बिद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन गर्ने निर्णय गरेको नेविसंघ गुल्मीका कार्यवाहक सभापती झविन्द्र पाण्डेयले जानकारी दिए।

    बैठकले रेसुङ्गा नगरपालिकाको लागि नेविसंघ गुल्मीका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेलाई खटाएको छ । त्यसैगरी मुसिकोट नगरपालिकामा रामप्रसाद आचार्य, मालिका गाउँपालिकामा रमेश बुढालाई प्रतिनिधिका रुपमा खटाएको नेविसंघ गुल्मीले जनाएको छ ।

    जिल्लाको चन्द्रकोट गाउँपालिकामा पुण्य सुवेदी, गुल्मीदरबार गाउँपालिकामा टोमलाल पन्थी,इस्मा गाउँपालिकामा बिष्णु प्रसाद आचार्य,रुरु गाउँपालिका ऋषि राना, छत्रकोट गाउँपालिका रामप्रसाद पन्थी, धुर्केाट गाउँपालिकामा कमल पोख्रेल र कालिगण्डकी गाउँपालिकामा सिजन राना, सत्यवती गाउँपालिकामा कमल भुषाललाई प्रतिनिधि खटाएको छ।मदाने गाउँपालिकामा पार्वती केसीलाई प्रतिनिधि खटाएको छ ।

    नयाँ कार्य समिति गठन गर्न तत्कालै जिल्लाबाट गाउँ गाउँमा प्रतिनिधि खटाएको कार्यवाहक सभापति पाण्डेयले जानकारी दिए।केन्द्रीय प्रतिनिधि शुवास कठायतले प्रतिनिधि पत्र वाचन गरेर नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

    भात्रीसंगठनको अधिवेशन सम्पन्न गर्न पार्टीको पूर्ण सहयोग रहने कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बताए।बैठक नेविसंघ गुल्मीका सभापति झविन्द्र पाण्डेयको सभापतित्व सम्पन्न भएको थियो भने सन्चालन सह सचीव बिष्णु प्रसाद आचार्यले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.