पूर्वराजा ज्ञानेन्द्रको पोखरा भ्रमण फलदायी :विभिन्न दलका ३ सय ८५ जना नेतासँग भेट
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना नेतासँग सामुहिक भेट गर्नुभएको छ । स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिनुभएको थियो ।
Related