भिमकालि पाटनमा नगरवस स्ट्याण्डका कारण ट्रफिक समस्या
/१८ पुष २०७५, बुधबार ०६:२८ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पाेखरा/ पाेखराकाे बगरवाट उत्तर तर्फ छुटने नगर वस सडकमै राेकेर पालाे पर्खने भएकाले पाेखरा १ बगरकाे भिमकाली पाटन क्षेत्रकाे ट्राफिक व्यवस्थापन जति बेला पनि अस्त व्यस्त हुने गरेकाे छ ।
यहाँबाट मुख्यरुपले अर्मला जुम्लेटि बाटुले चाैर महेन्द्र गुफा लामाचाैर लगाएत घाचाेक भुर्रजुङ्ग खाेला ताताेपानी घार्मि हरिपाउ पुरन्चाैर क्षेत्रमा छुटने दर्जनाै बसहरु छुट्ने हुँदा यात्रि कुर्ने वस र वस कुर्ने यात्रिकाे साथै टयाक्सि स्टयाण्ड समेत एकै ठाउ हुदा याे क्षेत्रकाे ट्राफिक व्यवस्थापन अत्यनै कठिन भएकाे छ र सभावित दुर्घटनाकाे जाेखिम समेत बढेकाे छ ।
दिनभरी जसो यो क्षेत्रमा उत्तर तिरवाट आउने र उत्तर तिर जाने वस ट्याक्सि हरुले प्यासेन्जर चढाउने र वसको पर्खाइमा सर्वसाधारणका साथै वसको लाइनले यो क्षेत्र अस्त व्यस्त वन्छ ।
यहि नजिकै रहेको के आइ शिँह पुल र गोर्खा म्युजियम हेर्न आउने आन्तरिक र वाह्य पर्यटकका सवारी साधनका पार्किँगका कारण पनि भिमकाली पाटन देखि केआइ शिँह पुल वारि पारीको क्षेत्र अव्यवस्थित वसपार्क जस्तो लाग्छ ।जसको कारण सडकमा सवारी चलाउन र पैदल यात्रिहरु सडककिनारमा हिँडडुल गर्न समेत अफ्ट्यारो महशुस भएको पाइएको छ ।
यो क्षेत्रबाट लामाचौर र वाटुलेचौर क्षेत्रका लागि छुट्ने बाहेकका वस हरुलाइ बैकल्पिक व्यवस्थाका रुपमा लामाचौर वाट छुट्ने व्यवस्था मिलाउने हो भने केही हदसम्म यो क्षेत्रको समस्या समाधान हुने देखिएको छ ।
मुख्यतया तातोपानि भुर्जुङ्ग खोला घार्मि हरिपाउ पुरन्चौर घाचोक र काउरेका वस हरु लामाचौर क्षेत्रबाट छुटाउन आवस्यक छ जसको कारण बगरको भिमकाली पाटन क्षेत्रको ट्राफिक व्यसपथापनमा सजिलो होस ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा/ पाेखराकाे बगरवाट उत्तर तर्फ छुटने नगर वस सडकमै राेकेर पालाे पर्खने भएकाले पाेखरा १ बगरकाे भिमकाली पाटन क्षेत्रकाे ट्राफिक व्यवस्थापन जति बेला पनि अस्त व्यस्त हुने गरेकाे छ ।

Related