• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा आकासे पुल बन्ने

  •      /१९ पुष २०७५, बिहीबार १६:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोखरा प्रबेशको मुख्यचोक पृथ्वीचोक सहित अन्य चोक निकै ब्यस्त छन् । पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकको क्षेत्रमा गाडी जाम हुँदा यात्रुलाई धेरै समस्या पर्न थालेको छ । पोखरा महानगरले यही समस्यालाई सम्बोधन गर्न दुई ठाउँमा आकासेपुल निर्माण गर्ने भएको छ ।

    सिर्जनाचोकमा पुल बनाउन १ करोड ८० लाख र पृथ्वीचोकमा २ करोड ४१ लाख रुपैयाँ लगानीमा आकासे पुलको निमार्ण गर्न लागेको पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

    उनका अनुसार यो बजेट प्रश्तावित मात्रै हो । अन्तिम इस्टिमेट तयार भएपछि टेण्डर निकालिनेछ । सिर्जनाचोकमा पुल बनाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन गरेका छन् भने बाँकी रकम महानगरले लगानी गर्दैछ । पुल निर्माणका लागि डिजाईन समेत तयार भैसकेको छ ।

    ‘डिजाईन तयार भयो । यो महिनाभित्रै टेण्डर निकाल्ने तयारी छ, उनले भने–सकेसम्म चालू बर्षभित्रै पुल बनिसक्छ ।’ महानगरले २०६६ सालदेखि नै नगरका मुख्य चोकहरुमा आकासेपुल निर्माण गर्ने निर्णय गर्दै आएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.