शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्। बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवाकाे उत्तरगया गाउँपालिका २ बस्ने २७ वर्षका सञ्जित वाइबा, नुवाकोट तारेकेश्वार गाउँपालिका ५ बस्ने २२ का सुरेन्द्र तामाङ र साेही गाउँपािलकाका वर्ष २४ का विकाश तामाङ रहेका छन्। उनीहरूको साथबाट दुई माेटरसाइकल समेत बरामद गरिएकाे छ।

Related