• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रेस सभापति देउवाले राखे प्रधानमन्त्रीको नाम करप्रसाद वली

"देउवानै ज्योतिस बनेपछि "
  •      /२१ पुष २०७५, शनिबार १४:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदमा भएको घोटला प्रकरणमा राष्ट्रको धन कसैलाई लुट्न नदिने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघले मोरङको लेटाङमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रमको उद्घाटन गदै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार गर्ने जो कोहीमाथि कारबाही हुने र नेपाली कांग्रेसले कसैलाई छुट नदिने चेतावनी दिएका हुन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्राचार भएको आशंका जाहेर भएको भन्दै आफ्नो पार्टी प्रतिपक्षमा रहे पनि कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाडने र देशको पैसा लुटन नदिने बताए। उनले सरकारले वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्न अर्को कमिटी बनाएर सरकारले तथ्य लुकाउन खोजेको आशंका व्यक्त गरे।

    सभापति देउवाले ओली नेतृत्वको सरकारले कर थोपरेर तिर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेको बताए। उनले भने, ‘ओलीको सरकारले कर थोपर्नेबाहेक केही काम गरेन। त्यसैले, मैले त प्रधानमन्त्रीको नाम नै करप्रसार ओली राखेको छु।’ सभापति देउवाले वर्तमान सरकारले शान्ति सुरक्षाको आधारभूत कामसमेत गर्न नसकेको भन्दै सरकार असफल भएको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.