• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खोरमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए

"ग्रह दशा बिग्रिएपछि कस्को के लाग्छ र ? "
  •      /२१ पुष २०७५, शनिबार १५:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा आक्रमण गरेको गाउँपालिका सदस्य समेतका पासाङले बताए ।

    त्यो भन्दा अघिल्लो दिन पनि कुकुरले एक÷एक वटा भेंडा र च्याङ्ग्राको पाठा मारेको गुरुङले जानकारी दिए । यस अघि पनि यस्ता कुकुरहरुले घरपालुवा जन्तुमाथि आक्रमण गरी क्षति पु¥याउँदै आएको उनको भनाई छ ।

    एउटा भेंडाको १३÷१४ हजार मूल्य पर्ने ७ वटा भेंडा मारिँदा एक लाख हाराहरीको क्षति भएको गुरुङले बताए।राति भेंडा गोठमा राखेको अवस्थामा पर्खाल नाघेर कुकरले भेंडालाई आक्रमण गरेको सिमा प्रहरी चौकी लोमान्थाङका असई नरेन्द्र कुमार पोडेलले जानकारी दिए /

    कुकुरहरुले नियमित रुपमै समस्या दिईरहेको हुँदा गाउँपालिका र एक्यापसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने पौडेलले बताए । घोंडाको बच्चा, गाउबस्तु माथि विभिन्न समयमा कुकुरहरुले आक्रमण गरी दुःख दिई रहेको उनको भनाई छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.