शुभेच्छा न्यूज संम्वाददाता
नवलपरासी । नवलपरासी जिल्ला वर्दधाट सुस्ता पश्चिमको वर्दघाट नगरपालिका वडा न ४ लक्ष्मीनगर बस्ने सुनिल चौधरीले आफ्नै २१ वर्षिया श्रीमती कमला चौधरीको हत्या गरेका छन् ।
गत पुष ४ गते श्रीमानसँग दाउरा खोज्न जङ्गल जाँदा जङ्गलबाटै हराएकी भनेकी कमला चौधरीलाई पुस १८ गते बर्दघाट २ चिसापानी जङ्गलमा मृत अवस्थामा प्रहरी फेला पारेको थियो ।
मृत अवस्थामा फेला परेपछि प्रहरीले उनका श्रीमान सुनिल चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धान पश्चात जङ्गलबाट हराएकै दिन पारिवारिक मतभेदका कारण सुनिलले श्रीमतिको हत्या गरेको स्विकारेका छन् ।
हत्या स्विकार गरेका सुनिललाई जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता गरी अझै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

Related