दीपक मनाङेको शपथ रोकियो, पहिला कानुनी उल्झन सुल्झाउन सुझाव
"ओरालो लागेको हरिणको चालभो "
/२२ पुष २०७५, आईतवार ०९:१८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । दीपक मनाङेले तत्काललाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतले शपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सांसद परामर्श समितिको बैठकमा कानुनी विषयहरू नटुंग्याई शपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको शपथ ग्रहण नहुने भएको हो।
‘तत्काललाई राजीवजीको शपथ ग्रहण गर्न कानुनी कुराहरूले समस्या देखिएकोले सभामुखज्यूलाई त्यहि सुझाब दियौँ,’ समितिका संयोजक मायानाथ अधिकारीले भने।’ मनाङ ुखु बाट निर्वाचित भएका मनाङेले शपथ खान नपाई ज्यान मुद्दामा दोषी ठहरिएर जेल चलान भएका थिए।
मनाङेले गत पुस ११ गते शपथ खान पाऊ भनी प्रदेश सभा पुगेर निवेदन दर्ता गरेका थिए।

Related