प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
"वाइडबढी जहाज प्रकरणको यथार्त पस्कने तयारीमा प्रधानमन्त्री "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज सम्बोधन गर्नुहुने भएको छ ।प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले गत बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता कारण ओलीको सम्बोधन स्थगित भएको थियो ।
Related