• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रेसका संस्थापक वीपीलाई हानेको गोली थाप्‍ने लमजुङका नेता तारानाथको निधन

" वीपीलाई हानेको गोली थापेर अपांग बनेका नेता तारानाथवववलाई काँग्रसले कहिलै सम्झेन  "
  •      /२४ पुष २०७५, मंगलवार १३:२२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। लमजुङ कांग्रेसका संस्थापक सभापति तारानाथ कोइरालाको निधन भएको छ। पेटसम्बन्धी रोगले थलिएका कोइरालाको पोखारास्थित मणिपाल अस्पतालमा मंगलबार बिहान निधन भएको हो।

    ७६ वर्षका कोइराला मणिपालमा पाँचदिन देखि उपचाररत थिए। मध्यनेपालको सिसाघाटमा उनको दाहसंस्कार गरिने नेपाली कांग्रेस लमजुङका सचिव हरि बरालले जानकारी दिए। २०३६ सालमा बीपी कोइरालालाई हानेको गोली थाप्दा कोइरालाले एउटा खुट्टा गुमाउन पुगे।

    २०३६ साल असोज ८ गते स्याङ्जामा जनमत संग्रहको बेला भएको आमसभाबाट फर्कदा पुलिस र मण्डलेले बीपीलाई हानेको गोली उनले थापेका थिए। जिउँदो छँदा उनी भन्ने गर्थे, ‘मैले त्यतिबेला गोली नथापेको भए बीपी मर्नुहुन्थ्यो।’

    लमजुङ कांग्रेसका संस्थापक सभापति (२०३३–०४६) कोइरालाले त्यसयता पार्टीमा कुनै जिम्मेवारी पाएनन। उनलाई पटक पटक पार्टीको आन्तरिक चुनावमा हराइयो।

    पार्टी र राज्यबाट कुनै सहयोग नपाएपछि उनी गाउँघरमै दुःखजिलो गरेर जीवन बिताउँदै आएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.