• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महोत्सव स्थल अमरसिंहमा बृहत सरसफाइ

"सवैको आश जगाउदै युनाइटेड क्लव "
  •      /२५ पुष २०७५, बुधबार १५:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नवौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थल वरपर बृहत सरसफाइ गरेको छ । पुस २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवको पूर्व सन्ध्यामा आयोजक युनाइटेड क्लवले हस्पिटलचोक, महोत्सव स्थल अमरसिंह चौर हुदै अमरसिंह चोक आसपासका क्षेत्रमा बुधबार सरसफाइ गरिएको हो ।

    सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठले पोखरा महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपर रहेका फोहोरहरु संकलन गर्ने काम हामी सवैको भएको वताए । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी आफ्नो वडाको तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    सो अवसरमा वोल्दै नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई साथ दिएर सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै पोखरा महोत्सव लाई भब्य र सभ्य बनाउनका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गरिदिन समेत आग्रह गरे ।

    सरसफाइ कार्यक्रममा क्लवका प्रतिनिधी, पोखरा बृहत सरसफाइ अभियानका प्रतिनिधी, महोत्सव सफल बनाउन गठित सम्पूर्ण उपसमिती, सल्लाहकार, विभिन्न संघ सस्थाहरुको सहभागीता रहेको सरसफाइ ब्यवस्थापन उपसमिती संयोजक नवीन श्रेष्ठले जानकारी दिए । महोत्सवमा यसपालि अपांगमैत्री शौचालय निर्माण गरिने समेत समेत श्रेष्ठले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.