"दुखकष्ट र बेदनाले मानिसलाई सफता चुम्न मार्ग प्रसस्त गर्दछ "
/२८ पुष २०७५, शनिबार ११:४७ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा /साहित्य मन भित्रको भावना हो ।साहित्य शुख र दुखका अनुभुति मा कोरिन्छन ।मन दुख्दा आँशु बग्छ र आँशु बग्दा साहित्य पनि बग्छ ।यतिवेला आमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।अविरल फिल्मस बुटवलले छायाँकन गरेको म्युजिक भिडियो मा आमाको मातृत्वमा समर्पण भएको गित हो ।
पत्रकार तथा गितकार कृष्ण अन्जानको प्रस्तुतिमा लक्ष्मी तुलाधरको रचना र स्वरको यो गितका सँगितकार उस्ताद यसराज तथा सँगित सँयोजन छेवाँग तेन्जिँगले गरेका छन ।
बुटवलमा छायाँकन गरिएको यो गितमा मिना महतरा विदुषि आचार्य पत्रकार कृष्ण अन्जान ज्ञवाली लगाएत यो गित कि गायिका लक्ष्मी तुलाधरको जिवन्त अभिनय छ ।
युवा निर्देशक विष्णु भट्टराइको निर्देशन र छायाँकन गरिएको यो आमाको काख शिर्षकको गितको म्युजिक भिडियो हेरेपछि जो कसैलाइ पनि आमा प्रति माया जागेर आउँछ ।गितकार लक्ष्मी तुलाधरले यो गित आफ्नी आमाको निधनमा भाव विह्वल बनेर लेखेको वताइन ।
आमा अर्वुद रोगले थलिएर मृत्युु सँग जुधिरँदा को पीडा र नियतिले आमा खोसेको पल सम्झिनसक्नु भएको उनले बताइन ।त्यहि पिडामा आमाको सम्झनामा यो गितमात्र होइन साहित्य तर्फ लागेको उनले बताइन ।
पीडा भित्र बगेर आँशुको आहालमा रचेको गितलाइ आफ्नै स्वरमा गाएको र म्युजिक भिडियो समेत बनेपछि आमा प्रति साँचो श्रद्धाञ्जली भएको अनुभव गरेको तुलाधरले बताइन ।
त्यसो त उनका नेवारी तथा अन्य गितमा पनि स्वर दिएर म्युजिक भिडियो पनि बनेका छन तर आमाको सम्झनामा लेखिएको गित लाई गाएर म्युजिक भिडीयो समेत बनाउदा आमा प्रति श्रद्धा कस्तो हुन्छ समाजमा सन्देश दिन पाएको बताइन ।
काठमाण्डौमा एउटा विध्यालयमा नेपाली विषय अध्यापन गर्ने लक्ष्मी तुलाधर गित सँगित साहित्य तथा ललित कला प्रति पनि अफुलाइ समर्पित गरेकी छन ।सयौ फुटकर कविता गित लेखेकि उनी पछिल्लो पटक गाएन विधामा पनि सकृय छन ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा / साहित्य मन भित्रको भावना हो ।साहित्य शुख र दुखका अनुभुति मा कोरिन्छन ।मन दुख्दा आँशु बग्छ र आँशु बग्दा साहित्य पनि बग्छ ।यतिवेला आमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।अविरल फिल्मस बुटवलले छायाँकन गरेको म्युजिक भिडियो मा आमाको मातृत्वमा समर्पण भएको गित हो ।

Related