• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युवाहरुको दुखमा मलमपट्टी लगाउने काम गछौं : श्रममन्त्री मन्त्री विष्ट

"युवाले दुःखपाएको सरकारले टुलुटुलु हेरर नबस्ने  "
  •      /२८ पुष २०७५, शनिबार १४:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कुनैपनि युवाले दुःखपाएको सरकारले टुलुटुलु हेरर नबस्ने बताउनु भएको छ । प्र्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री विष्टले मन्त्री विष्टले श्रम बजार र श्रम शक्तिलाई प्रणालीमार्फत जोड्न लागेको बताउँदै छिटै ७सय ५३ स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापाना गरिने बताउनु भयो ।मन्त्री विष्टले देश अहिलेपनि संक्रमण कालमै रहेको बताउनु भयो ।

    विकास र समृद्धिको आधार तयार गर्न प्रणाली स्थापना गर्नुपर्ने र देश त्यसैको संक्रमणकालमा रहेको उहाँको भनाई थियो । उहाँले वर्तमान सरकार देशमा प्रणाली स्थापना गर्नका लागि कम्मर कसेर लागेको भन्दै वर्तमान सरकारले स्थिर, सुशासन, पारदर्शिता र प्रणाली स्थापना गर्दै अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

    मन्त्री विष्टले एक वर्षमा केहि लाख नागरिकलाई रोजगारी दिलाईने दाबी गर्नुभयो ।े एक हप्ता भित्रमा रोजगार अधिकृत नियुक्त गरिसक्ने भन्दै त्यसपछि बेरोजगारहरुको विवरण संकलन शुरु हुने उहाँको भनाई छ ।

    सामाजिक सुृरक्षाको बारेमा पत्रकारले सोधेको जिज्ञासामा मन्त्री विष्टले सामाजिक सुरक्षा सवै ठाउँमा लागु हुने बताउनु भयो । कसैले सामाजिक सुरक्षा लागु नगरे कानुनी कार्बाही हुने बताउनु भयो ।प्रेस संगठन कास्कीका नेता माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देश श्रेष्ठले स्वागत र घनश्याम पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.