• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सचिव कुटपीट छानबिन गर्न समिति गठन, गर्लान त निश्पक्ष छानबिन ?

"मन्त्रीको दादागिरीको पर्दाफास होला ? "
  •      /३० पुष २०७५, सोमबार १०:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    देश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवद्वारा पर्यटन, वन तथा वातावारण सचिव विद्यानाथ झामाथि भएको कुटपिट घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। छानबिन समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालय सचिव हरि फुयाल सदस्य छन्।

    घटनाबारे दुवै पक्षसँग छलफलपछि आइतबार साँझ छानबिन समिति गठन गरिएको मुख्यसचिव सुवेदीले जानकारी दिए। घटनाबारे छानबिन गरी निष्कर्ष निकाल्न समिति गठन गरिएको जानकारी गराउँदै मुख्यसचिव सुवेदीले सोमबारबाट मन्त्रालयको काममा कुनै अवरोध नगरिनेबारे छलफल भएको पनि बताए।

    आफूले सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै प्रदेशमन्त्री विजय यादवले आइतबार दिउँसो आफ्नै कार्यकक्षमा बोलाएर झापड र लात हिर्काउँदै दुर्व्यवहार गरेको सचिव झाले बताएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.