हिसान स्पोर्टस् मिटमा भलिबल र टेबुल टेनिसका खेल जारी
/४ माघ २०७५, शुक्रबार १२:१४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन ।
शुक्रबार दोश्रो दिनको खेल छात्र भलिबल तर्फ प्रतिभा माबीले सगरमाथालाई २५–१३ र २५–१५ ले, लिटिल स्टेपले पश्चिमाञ्चललाई २१–२५, २५–१३ र २५–१५ ले, मल्टिमोडलले ग्लोबलले २५–१८, १८–२५ र २५–१५ ले सृजना माबीले ज्योतीकुञ्जलाई २५–२१ र २५–१० ले, केएमएले पिकेजीलाई २५–१० र २५–१० को सेटमा पराजित गरेका छन ।
त्यसै गरि छात्रा भलिबलमा हिल पोइन्टले लिटिल स्टेप माबीलाई ३०–२६ र २८–२४ ले र मदरल्यण्डले माउन्ट अन्नपूर्णलाई २५–२२, २५–१० र २५–२० ले सृजनाले सगरमाथालाई २५–१६ र २५–९ ले र न्यू ग्यालेक्सीले मदरल्याण्डलाई २५–२३ र २५–८ को साझो सेटमा पराजित गरेको छ ।
त्यसै गरि छात्र बास्केटबलमा ग्लोबल माबी, न्यूलाइट माबी, सगरमाथा माबी, होटल म्यानेजमेन्ट कलेज बिजयी भएका छन । खेलमा ग्लोबलले मेरिगोल्डलाई २४–१३ ले, न्यस्लायटले सबलाइमलाई ९–८ ले, होटल म्यानेजमेन्टले गुरुकुललाई १९–९ ले र सगरमाथाले पोखरा उच्च माबीलाई १६–६ को स्कोरले पराजित गरेका थिए ।
यसै गरि छात्रा बास्केटबलमा प्रतिभा माबीले मदरल्याण्डलाई २२–७ ले, गुरुकुललाई पोखरा किन्डर गार्डेनलाई ८–२ ले, लिटिल स्टेपले केफलाई ६–२ र केएमए ले हिल पोइन्टलाई ६–३ को स्कोरले पाखा लगाए ।
कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले बताए । प्रतियोगिता माघ ६ गते सम्म संचालन हुनेछ ।

Related