सबिन जिसी पोखरा । गण्डकी प्रदेशका उपभोक्तालाई अनलाईको माध्यमबाट सेवा दिने उदेस्यले सञ्चालमा आएको फेवाबजार डटकमले नयाँ स्किम अफर ल्याएको छ।
उपभोक्ताको बदलिदो चाहाना र ब्यस्ततालाई मध्यनगर गरी घरघरमा उपभोग्य सामाग्री पु¥याउने उदेस्यले माघ महिनाको स्पिशल अफर सहित सेवा प्रदान गरेको कम्पनीका सञ्चालक सुजन आचार्यले जानकारी दिए।
उनका अनुसार माघ महिनाको ५ देखि १७ गतेसम्म १ हजार रुपैयाँको समान खरिदमा ग्राहकले लक्की स्क्रयाच मार्फत ५० देखि ५ हजार सम्म नगद उपाहार प्राप्त गर्ने छन्। त्यसैगरी विभिन्न ब्राण्डका जुत्तामा २० प्रतिशत सम्म,गोनका कम्पनीको टिभि, वासिङ्गमेशिन र रुमहिटरमा २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ।
त्यस्तै होम गोल्लोरीका सामाग्रीमा १५ प्रतिशत,कपडामा २५ प्रतिशत, कलासाहित्य सम्बन्धित पुस्तकमा १५ प्रतिशत, एचटिसी मोवाइलमा ३० प्रतिशत, विभिन्न इलेक्ट्रोनिक्स,इलेक्ट्रक्समा सामाग्रीमा २५ प्रतिशत सम्म छुटको ब्यवस्था मिलाईएको छ।
फेवा बजार डटकमले गण्डकी प्रदेशमा सेवा सुरु गरेको पहिलो र ठूलो सपिङ्ग अनलाईन भएको दाबी गरेको छ। कम्पनीका सञ्चालक सुजन आचार्यले फेवाबजार डटकम नेपालमै बिनाधितो मासिक किस्ताबन्दीमा २० हजार देखि ५ लाख सम्म सामान बिक्रि गर्ने पहिलो कम्पनी भएको दाबी गरे।
कम्पनीले पोखरा बजार क्षेत्रमा फ्रि र बाहिरका स्थानहरुमा न्यून रकम लिएर होमडेलीभरीको ब्यवस्था मिलाएको उनले बताए।
सबिन जिसी
पोखरा । गण्डकी प्रदेशका उपभोक्तालाई अनलाईको माध्यमबाट सेवा दिने उदेस्यले सञ्चालमा आएको फेवाबजार डटकमले नयाँ स्किम अफर ल्याएको छ।

Related