शुभेच्छा न्यूज संवाददाता
साउनेपानी लिफ्टिङ खानेपानी सिञ्चाई तथा सरसफाइ आयोजनाको अध्यक्षमा ऋषिकेश आचार्य निर्र्वािचत भएका छन्। त्यसैगरी उपाध्यक्ष पुस्पराज आचार्य,सचिव अनिल आचार्य, सहसचिव सुदिप आचार्य, कोषाध्यक्ष शिवहरि आचार्य निर्वाचित एका छन्।
यस्तै सदस्यहरु प्रशान्त आचार्य,हुमादेवि आचार्य, राजेन्द्र आचार्य,सङ्गिता आचार्य निर्र्वािचत भएका छन्। साथै सल्लाहकारमा रघुनाथ आचार्य ,शिवराज आचार्य, विदुर प्रसाद आचार्य, हरि गोर्खाली र यज्ञ प्रसाद आचार्य चयन भएका छन्।
कार्यक्रम पोखरा ३३ का वडाध्यक्ष शिव प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

Related