• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँ पुगेर सभापति देउवाले गरे नेता जोशी विशेष अधिवेशनको पछि नलाग्न कार्यकर्तालाई आग्रह

"रोकिएला देउवाको उर्दीले नेता जोशीको विशेष अधिवेशन "
  •      /६ माघ २०७५, आईतवार १०:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    तनहुँ/ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको र अनुशासनको पालन नभएकै कारण कांग्रेस कमजोर बनेको दावी गरेका छन्। तनहुँको दमैलीमा आयोजित कार्यकर्ताभेलालाई सम्बोधन गर्दे नेता देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सबैले पार्टीको विधिविधानभित्र रहेर काम गर्नुपर्ने बताए।

    ‘मतभेद सबै ठाउँमा हुन्छ, केही गुनासा र नमिलेका कुरा छन् भने पार्टीभित्र राख्नु पर्‍यो, ती विषयमा छलफल हुन्छ’, सभापति देउवाले भने, ‘तर, विधि र विधानभन्दा बाहिर गरिने गतिविधि कुनै पनि हालतमा मान्य हुँदैन र त्यस्तो गतिविधि गर्नेलाई कारबाही हुन्छ।’ उनले छाडातन्त्र अन्त्य गर्नका लागि पार्टीभित्र अनुशासन समिति बनाउने पनि स्पष्ट पारे।

    उनले विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे। पछिल्लो चुनावको पराजयले कांग्रेस कार्यकर्तालाई केही निराश बनाएको भन्दै उनले निराश नहुन आग्रह समेत गरे। ‘एउटा पराजयले निराश नहुनुहोस्, आगामी निर्वाचनमा विजय हुनका लागि अहिल्यैबाट त्यसको तयारीमा लाग्नुहोस्।’

    सरकार तनहुँकै शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा त्यसलाई खारेज हुन नदिने बताउ। सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारबाही गर्न असफल भएकोले उसका क्रियाकलाप विरुद्ध आन्दोलनका लागि तयार रहन पनि उनले कार्यकर्तालाई निर्देशन दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.