"सरकार बढ्दो दुर्घटना नियन्त्रणको लागि केही सोच्नेकी "
/७ माघ २०७५, सोमबार ०५:१५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।
आइतबार राति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका हुन् । दुर्घटनामा परेका सहचालक २० वर्षीय सुरज गुरुङले भने पौडेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Related