• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङको रिठापाटामा जीप दुर्घटना ४ जना घाईते

  •      /७ माघ २०७५, सोमबार ०६:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बागलुङ । काठेखोला गाउपालिका- ५ बिहुँ कर्लिमबाट बागलुङ बजार आउदै गरेको जीप दुर्घटना भएको छ । आज बिहान ९ बजेर २० मिनेट जाँदा काठेखोला- ६ रिठापाटामा ग १ ज ६६४६को जीप सडक देखी करीब १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकार दिए ।

    दुर्घटनामा ४ जना घाईते भएका छन् भने दई जना घाईतेलाई धौलागिरी अन्चल अस्पताल ल्याईपुराई उपचार भैरहेको अस्पताल श्रोतले बतायो । घाईते मध्य १ जना केहि गम्भीर रहेपनि अन्यको अवस्था सामान्य रहेको श्रोतले बतायो ।

    काठेखोला गाउपालिका ५ का अध्यक्ष शिव कँडेलले दिएको जानकारी अनुसार दुर्घटनामा परेका चार जना सुमन कँडेल, अर्जुन सुवेदी, सन्तोष कँडेल र सन्दिप सापकोटाको अवस्था सामान्य रहेकोले अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.