घरको छतबाट खसेर स्याङजामा एकजनाको मृत्यु /११ माघ २०७५, शुक्रबार १३:२४ , प्रकाशीत शुभेच्छा न्यूज संम्वाददाता पोखरा / स्याङजामा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलिबजार नगरपालिका ८ बस्ने ४६ बर्षका विमल थापाको मृत्यु भएको हो । ४ तले अग्लो घरबाट लडेर उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / स्याङजामा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलिबजार नगरपालिका ८ बस्ने ४६ बर्षका विमल थापाको मृत्यु भएको हो ।
४ तले अग्लो घरबाट लडेर उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Related