• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले शैक्षिक परामर्श सेवासंगै समाज सेवामा

  •      /१४ माघ २०७५, सोमबार १४:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । शैक्षिक परामर्शमा अव्वल दर्जाको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले शैक्षिक परामर्श सेवाका साथै समाज सेवा र खेलकुदलाइ समेत समेटेर अगाडि वढेको कसैवाट लुकेको छैन ।

    एक्सपर्ट ले शैक्षिक गतिविधी संगै पोखराको आसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि डस्टपिन वितरण ,शैक्षिक संस्था हरुमा शैक्षिक सामाग्री वितरणका साथै सयौं सामाजिक गतिविधी गर्दै आइरहेको छ ।

    यसैक्रममा पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माविका विद्यार्थीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्स्पर्ट फाउण्डेसनले न्यानो कपडा विवतरण गरेको छ । गतहप्ता एक कार्यक्रमका बीच विद्यालयका २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

    गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको उनले बताए । फाउण्डेसनले बिगतमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पूनर्निर्माणका लागि १० लाख, बाढी पीडितका लागि ५ लाख सहयोग गरेको थियो ।

    विद्यालयका विद्यार्थीलाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे । ‘बिगतमा हामीले थुप्रै सामाजिक काम गर्दै आइरहेका छौं,’ थापाले भने, ‘आगामी दिनमा सामाजिक कामलाई निरन्तरता दिनेछौं ।’ विद्यालयका शिक्षक बलबहादुर श्रेष्ठको अगुवाईमा कार्यक्रम भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.