कृष्ण अन्जान ज्ञवाली पाेखरा / पाेखरा महानगर पालिका १९ काउरेका स्थायी वासिन्दा बाबुराम बास्ताेला पेशाले हाेटल व्यवसायि हुन ।काठमाण्डाेौकाे नया वसपार्क मित्रनगरमा उनकाे हिमालय वास्ताेला गेस्ट हाउस छ ।करिव १५ वर्ष देखि हाेटल व्यवसायमा लागेका उनले अाफ्नाे गाउँ साविक पुरन्चाैर वस्दा लामाे समय रेडक्रस साेसाइटिमा लागेर समाज सेवा गर्थे ।
त्यसाेत उनी अहिले पनि समाज सेवा मै कृयाशिल छन ।उनकाे गेस्ट हाउस मात्र व्यवसायिक हाेटलमात्र हाेइन समाज सेवाकाे अाश्रम भन्दा फरक पर्दैन ।उनकाे गेस्ट हाउसमा पुगेपिछ कसैले वितरा पर्नु पर्दैन ।पैसा नभए पनि उनले सहयाेग गर्छन भने बैदेशिक राजगारीमा जाने हरुलाइ अार्थिक सहयाेग गरेर बाबुराम बास्ताेलाले धेरैकाे उद्दार गरेका छन ।
कास्कीकाे उत्तरी भेगका अधिकाँश युवा हरुला बैदेशिक राेजगारीमा जान सहयाेग गरेका उनले बैदेशिक राेजगारीका दलाल बाट काेहि ठगियाे भने पनि उनले त्यस्ता मेन पावरमा टेवल ठटाएर ठगिएका लाई न्याय दिलाउँछन ।त्यसैले पनि उनकाे हिमालय वास्ताेला गेस्ट हाउस सवैकाे राेजाइ बन्छ ।
सधै चुस्त दुरुस्त बाबुराम वास्ताेला अाफैमा पाैरखि व्यक्ति हुन ।कतिवेलै उनी खालि हात वस्दैनन ।काठमाण्डाै मा उनकाे गेस्ट हाउसकाे छत जहिले पनि हरियाे भरियाे रहन्छ ।उनकाे गेस्ट हाउसकाे छतमा गमलामा माैसम अनुसारका तरकारीका साथै बेमाैसमी तरकारी खेति कहिल्यै टुटदैन ।
काठमाडौमा खालि जग्गा कहाँ खाेज्नु त्यसैले छतमा तरकारी खेति गर्छु बाबुरामले भने ।यतिबेला पनि उनी अाफ्नाे छतकाे करेसावारिमा व्यस्त रहन्छन ।अहिले काउलि बन्दा लसुन प्याज छन भने उनकाे करेसा वारिमा फल्ने अकबरे खुर्सानिलाइ वास्ताेला ब्रान्ड खुर्सानि भन्दा फरक पर्दैन ।
उनकाे गेस्ट हाउसकाे सबैभन्दा प्रमुख कुरा भमेकाे अर्गानिक स्वाद हाे ।गाउँ घरमा पिसेकाे मसला बेसार खुर्सानि उनकाे गेस्ट हाउस काे भान्सामा प्रयाेग हुन्छ भने दाल पनि गाउँ घरकाे गेडा गुडि र काठमाण्डाैकाे उनकाे गेस्ट हाउसमा पाेखरेलि गुर्दि जेठाे बुडाे पहेले झिनुवा चामलकाे भात पाक्छ ।
यहाँ सम्मकि उनकाे गेस्ट हाउसमा पुग्ने जाे काेहिले अाफै पनि भान्साकाे जाेहाे गरेर अाफै पकाएर खान सक्ने गरि छुट्टाछुट्टै भान्साकाे व्यवस्था गरिएकाे छ र दाउरामा कसाैडिमा भात र कराइमा तरकारी पकाएर खान सकिन्छ ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / पाेखरा महानगर पालिका १९ काउरेका स्थायी वासिन्दा बाबुराम बास्ताेला पेशाले हाेटल व्यवसायि हुन ।काठमाण्डाेौकाे नया वसपार्क मित्रनगरमा उनकाे हिमालय वास्ताेला गेस्ट हाउस छ ।करिव १५ वर्ष देखि हाेटल व्यवसायमा लागेका उनले अाफ्नाे गाउँ साविक पुरन्चाैर वस्दा लामाे समय रेडक्रस साेसाइटिमा लागेर समाज सेवा गर्थे ।

Related