• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गल्फ खेलको आकर्षणसंगै पोखरामा सुविधा सम्पन्न गल्फकोर्स

  •      /१८ माघ २०७५, शुक्रबार ११:५८ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । गल्फ आफैमा महंगो संगै आकर्षक खेल पनि हो ।यो खेलको आकषर््ाण यतिवेला नेपालमा पनि देखिएको छ ।जानकार हरुको धारणमा यो खेलले धेरै भन्दा धेरै विदेसीहरुलाइ नेपालमा आकर्षित गर्न सक्छ ।पोखरा त झन पर्यटकको रोजाइ यहांका हिम श्रृंखला हरुको दृष्यावोलोकन गर्दै गल्फ खेल्नुको मज्जा नै छुट्टै छ ।

    पोखरामा पनि गल्फ कोर्स हरु नभएका होइनन तर यति मात्र पर्याप्त छैन ।सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उन्नाइसौं संस्करण पोखरामा जारी रहंदा यस खेल संग आवद्ध सरोकार वालाहरुले पोखरामा अझै सुविधा सम्पन्न गल्फकोर्स हुनु पर्ने विचार व्यक्त गरेको छन । उनीहरुले पोखरेली खेलाडीको सहभागिता पनि वढ्नु पर्ने वताए।

    खेल क्षेत्रका बिश्लेशकहरुको भनाइमा पोखरावाट गल्फ खेलमा खेलाडी हरुको उत्साहजनक सहभागिता समेत हुन सकेको छैन्। उनिहरुको विचारमा पोखराको गल्फ कोर्सलाइ प्रयोग गरेर पोखरेलीहरुले गल्फ खेलमा आफुलाइ कम समावेश गरे। जसको कारण पोखरेली खेलाडी हरुको सहभागिता कम भएको धारणा खेलाडी भरत वास्ताकोटिको भनाइ छ ।

    पोखराको हिमालयन गल्फ कोर्समा आयोजित प्रतियोगितामा यतिवेला खेलिरहेका खेलाडी तथा अफिसीयल हरुको धारणमा पोखराको अद्धितिय सुन्दरता नियाल्न पोखरा आउने पर्यटक लक्षित गरेर अझै सुविधा सम्पन्न गल्फ कोर्सको आवस्यकता औल्याए ।

    त्यसका लागि राज्यका तर्फवाट पनि आवस्यक सहयोग गर्नु पर्ने विचार खेलाडि तथा अफिसीयल दिपक आचार्यको छ ।निश्चय पनि पोखरालाइ चिनाउन गल्फ एउटा राम्रो माध्यम वन्न सक्छ ।गल्फ कोर्स निर्माणका लागि निजी तथा सरकारी प्रयास आवस्यक छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.