कृष्ण अन्जान ज्ञवाली पाेखरा/वैचारिक वहस सँगै समाजसेवा मा कृयाशिल मदन भण्डारी फाउण्डेसन कास्कीले पाेखरा महानगरपालिका वडा न १९ पुरन्चाैर रैकरका पर्शुराम नेपालीलाइ नवनिर्मित घर हस्तान्तरण गरेर शुखि नेपाली र समृद्ध नेपाल बनाउने अभियानकाे शुरुवात मात्रै गरेकाे छैन कि सरकारलाइ मार्ग निर्देशित समेत गरेकाे छ ।
कास्कीकाे पुरन्चाैर गाउँ मा अाज विपन्न परिवारका पर्शुराम नेपाली ले नवनिर्मित घर पाउँदै छन भन्ने थाहा पाएका त्यस क्षेत्रका सयाै जनता अाज विहानै देखि पुरन्चाैर स्थित रैकर मा जम्मा भएका थिए ।
एघार बज्दा नबज्दै पाेखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसी ,वडा न १९ का वडाध्यक्ष शाेभामाेहन पाैडेल ,सँगै मदन भण्डारी फाउण्डेसन कास्कीका पदाधिकारी तथा नेकपाकाे वडा न १९ काे सँयन्त्र पनि त्यहा पुग्याे र एक कार्यक्रम विच पाेखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले नव निर्वित घर पर्शुराम नेपाली लाई हस्तान्तरण गरे ।नया घर पाउँदा पर्शुराम नेपाली र उनका छाेराछारीका अाँखा रसाए ।
पर्शुराम नेपालीले अाँखा भरी अाँशु पार्दै गरिबकाे दिन फिरेकाे प्रतिक्रिया दिए/घर हस्तान्तरण कार्यक्रममा बाेल्दै नगर प्रमुख जिसीले पाैरखी र उधमशिल बन्न सबैलाइ अाग्रह गरे ।
पाेखरा १९ का वडाध्यक्ष साँच्चै अव गरिवले गाँस बाँस र कपासका लागि तडपिने दिन जाने र जनताकाे गाँस बाँस कपास राेजगारी शिक्षा स्वास्थकाे जिम्मा सरकारले लिने दिन अाउन थालेकाे बताए ।
मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष माधव वास्ताेलाले विचार सँगै रचनात्मक कामलाई फाउणडेसनले अगाडि सारेकाे र याे कार्य पनि जनता सँग रचनात्मक कार्यकाे एउटा प्रयास भएकाे बताए ।
यसै वर्ष कास्कीमा गठन भएकाे मदन भण्डारी फाउण्डेसन ले विचार गाेष्ठी लगाएत धेरै रचनात्मक तथा बैचारिक कार्यक्रमकाे अायाेजना गरि सकेकाे छ ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा/ वैचारिक वहस सँगै समाजसेवा मा कृयाशिल मदन भण्डारी फाउण्डेसन कास्कीले पाेखरा महानगरपालिका वडा न १९ पुरन्चाैर रैकरका पर्शुराम नेपालीलाइ नवनिर्मित घर हस्तान्तरण गरेर शुखि नेपाली र समृद्ध नेपाल बनाउने अभियानकाे शुरुवात मात्रै गरेकाे छैन कि सरकारलाइ मार्ग निर्देशित समेत गरेकाे छ ।

Related