• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आफ्नै कलेजो दान गरेर वालीकाको जीवन बचाए लायन्सका एडभाइजर केसीले

"समाजमो धरै मानिसहरु आफ्नो लागि बाँच्छन तर केसी समाजको लागी नक्षेत्र बनेर चक्कीए "
  •      /२० माघ २०७५, आईतवार ०५:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। सामाजिक अभियान्ता एवं लायन्स क्लल अन्तर्राष्टिय ३२५ बी १ नेपालाका एडभाइजर चन्द्र कुमार केसीले नौ महिनाकी वालीकाको जीवन बचाउनको लागि आप्mनो कलेजो दान गरेका छन्।

    डेड दशक देखि समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान गर्दै आएको केसीले कलेजोको संक्रमणबाट मृत्यु र जीवनको दोसाँधमा पुगेकी म्याग्दीकी नौ महिनाकी वालीकाको लागि कलेजो दान गरेका हुन्।

    अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जीवन बचाउन समाजसेवी केसीले आफ्नो कलेजोको ३० प्रतिशत भाग बालिकालाई बचाउनकै लागि दान गरेका हुन् ।

    शुक्रबार भारतको सर गंगालाल अस्पतालमा रन्तिजालाई केसीले दान गरेका हुन् । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो मेल नखाएका र आर्थिक अभाबको कारण उनको उपचार अनिश्चित बनिरहेको बेलामा केसीले कानुनी पक्रिया पूरा गरेर कलेजो दान गरेका हुन् । अहिले दुबै जनाको आई.सि.युमा उपचार भैरहेको छ। कलेजो दानसंगै केसीको चौतर्फी प्रशंसा भैरहेको छ ।

    सियानाको जीवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहको पहलमा ३० लाख आर्थिक संकलन भएको थियो । कलेजो प्रत्योरोपण अघि उपचारमा १२ लाख खर्च भैसकेको थियो भने अहिले प्रत्यारोपणको लागि मात्रै १७ लाख भन्दा बढी भारतीय रुपैयाँ खर्च भएको छ ।

    जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई पोखराको मणिपाल शिक्षण अस्पताल, काठमाण्डौको त्रिवि शिक्षण अस्पताल हुँदै दिल्ली लगेपछि रोगको पहिचान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.