• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खैरेनीटारमा गाडी दुर्घट्ना हुदाँ चार जना घाइते

"घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार  "
  •      /२० माघ २०७५, आईतवार ०५:२६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    दुलेगौँडा । पृथ्वीराज मार्ग अन्र्तगत तनहुँको खैरेनीटारमा शनिबार दिउँसो शिला शालिग्राम यातायात प्रा.लिको बोलेरो गाडी दुर्घट्ना हुदाँ चार जना घाइते भएका छन् ।

    काठमाण्डौँबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ७०३२ नं को बोलेरो दुर्घट्नामा परी हुदाँ स्याँङ्जा कालीगण्डकीका ७० बर्षिय चिरञ्जीवी पाण्डे गम्भिर घाइते भएका छन् भने अन्य तीन जना सामान्य घाइते भएका छन् । पाण्डेको निधारमा चोट लागेको प्रहरीले बताएको छ । घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

    घाइतेहरु खतरामुक्त रहेको र अन्य तीन घाइतेलाई शनिबार बेलुका नै डिस्चार्ज गरिएको  अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । विपरीत दिशाबाट गएको स्कुटरलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भई तीन बल्ड्याङ खाएर नालामा परेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.