• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संसदीय पत्रकार मञ्चको अध्यक्षमा लालप्रसाद शर्मा

  •      /२५ माघ २०७५, शुक्रबार १४:५७ ,  प्रकाशीत
  • शु्भेच्छा न्यूज संम्वाददाता
    पोखरा / संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कान्तिपुर दैनिकका संवाददाता लालप्रसाद शर्मा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार पोखरामा भएको पहिलो अधिवेसनबाट पुन अध्यक्षमा शर्मा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    समितिको उपाध्यक्षमा द हिमालयन टाइम्सका पोखरा प्रमुख एवं समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, सचिवमा नागरिक दैनिकका विशन क्षेत्री, सहसचिवमा सबैको आवाज साप्ताहिकका सम्पादक तारा चापागाई र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका संवाददाता रोहितराज पराजुली निर्वाचित भएका छन् ।

    यस्तै, सदस्यहरुमा हिमाल खबरपत्रिकाका संवाददाता युवराज श्रेष्ठ, एपी वन टिभीका संवाददाता सागरराज तिमिल्सिना, नागरिक दैनिकका फोटो पत्रकार उमेश पुन, अनलाइनखबरका फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ आदर्श समाजका संवाददाता प्रकाश ढकाल र गण्डकी टिभीका संवाददाता उमा आले रहेका छन् ।

    मञ्चले २४ बैशाखमा तदर्थ समिति गठन गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.