• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मी नेविसंघको सभापतिमा पाण्डे निर्विरोध

  •      /२८ माघ २०७५, सोमबार १३:५६ ,  प्रकाशीत
  • सन्ताेष महतारा
    गुल्मी  / नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो १२ औं जिल्ला अधिबेशन सम्पन्न गरेको छ । अधिवेशनले आगामी २ वर्षको लागि झविन्द्र पाण्डेलाई सभापति पदमा निर्विरोध चयन गरिएको छ ।

    सानै छँदा राजनितिमा होमिएका पाण्डे २०६४ सालमा रेसुङ्गा माध्यमिक विद्यालयको इकाइ सभापतिको जिम्मेवारी पाका हुन्। पाण्डेले यस अघि नेपाल विद्यार्थी सँघकोकार्यबहाक सभापति भएर दुइबर्षको जिम्मेवारी सम्हालेका थिए। राजनैति र समाजसेवामा सक्रिय रहदैँ आएका पाण्डे २०६५ सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको रुपमा निर्वाचित भएको थिए।

    नेपाल विद्यार्थी संघको सदस्यमा रहेर काम गर्दे आएका पाण्डे लामो समय सम्म उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। रेसुङ्गा बहुमुखी क्याम्पसको सभापति संघको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पाण्डे २०७३ सालबाट नेपाल विद्यार्थी संघ गुल्मीको कार्यवहाक सभापतिमा मनोनयन भएका थिए।

    पाण्डे कार्यबहाक सभापति रहँदा गुल्मी नेविसंघ निकै सक्रिय रह्यो । पाण्डेको अध्यक्षतामा गठनभएको समितिमा क्रमश उप–सभापतिमा तोमलाल पन्थी, कमल पोखरेल, रामप्रसाद पन्थी, सचिवमा सिजन राना, पार्वती कुँवर, कोषाध्यक्षमा सूर्य प्रसाद खनाल, सह–सचिवमा विष्णु प्रसाद आचार्य चयन भएका छन ।

    समितीको सदस्यहरुमा सन्तोष भण्डारी, मदन पाण्डे, विक्रम घिमिरे, विपिन ढकाल, कमल काउछा, रामचन्द्र खनाल, सन्तोष पाण्डेय, ओम प्रकाश भण्डारी, रमेश रसौली, विक्रम पन्थी चयन भएका छन

    त्यस्तै रोशन सिंह ठकुरी, अर्जुन पोखरेल, यशोधा पोखरेल, प्रिती पाण्डे, प्रमिला कार्की, मनिषा सिंह ठकुरी, कुस्मा भण्डारी, श्रृजना गिरी, अस्मिता सेन, श्रृजना सुनार, रविलाल मुखिया, प्रेम परियार, शुसिल कुमार वस्नेत, लक्ष्मण पाण्डे र युवराज चन्द बोहोरा जिल्ला सदस्यमा चयन भएका छन ।.

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.