शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघका अध्यक्ष नैनसिह महरको राजिनामा स्विकृत गरेका छन् । महरले सोमबार विहान नेविसंघको अध्यक्षबाट राजिनामा गरेका थिए ।
नेविसंघको दुई बर्षे कार्यकाल सकिएपनि यसअघि दुई पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको म्याद पनि पुस मसान्तमा सकिएको थियो ।

Related