मेष
सन्तानबाट सहयाेग मिल्नेछ । धार्मिक रूची बढ्ला । राजनीतिमा सफलता मिल्ने याेग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
बृष
उच्च मनाेबल बढ्ने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
धन आर्जनमा सुधार आनेछ । शुभ कार्यमा सहभागी हुने अवसर छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मन
कर्कट
कार्यमा सफल । मित्रजनको सहयाेग मिल्नेछ । प्रेममपनि मनमुटाव आउनेछ । यात्राको योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
सिंह
आफन्तजनकाे सहयोग मिल्नेछ । व्यापारमा सुधार, मित्रजनको सहयाेग । शैक्षिक लगानीमा लाभ । बौद्धिकताको विकास हुनेछ ।
कन्या
व्यापारिक रोकावट होला । झुटो आरोप लाग्न सक्छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ। स्वास्थ्य सामान्य रहला ।
तुला
काममा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । अध्ययनमा रूची घट्नेछ ।
बृश्चिक
मनमा उतारचढाव आउला । सांगीतिक कर्ममा ध्यान जानेछ । कुटनीतिक कार्य सफल होलान् । लामो यात्राबाट हानि हुनसक्छ ।
धनु
दिन शुभ छ । व्यापारमा सुधार होला । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मकर
सावधानी अपनाउनुहाेला । यात्रा असुरक्षित छ । व्यावसायिक याेजना बनाउनु नराम्रो । आर्थिक विवाद हुने याेग । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कुम्भ
मन शान्त हुनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
मीन
अनावश्यक खर्चको याेग छ । मुद्दा मामिला आइलाग्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

Related