पोखरा म्याराथनलाई अमेरिकामा बस्ने नेपालीको आर्थिक सहयोग
/१ फाल्गुन २०७५, बुधबार ०९:२१ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा । अमेरिकाको बोष्टन र न्यू ह्याम्पशायरमा बस्ने नेपालीहरुले फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन”लाई आर्थिक सहयोग गरेका छन ।
खेलप्रेमी यम पौडेलले वोष्टन र ह्याम्पशायरमा नेपालीहरुले संकलन गरेको ३ लाख रुपैयाँ भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन । पोखरा म्याराथनलाई पहिलो पटक अमेरिकाबाट सहयोग प्राप्त भएको हो ।
पोखरा म्याराथनलाई सहयोग गर्नेहरुमा बोष्टन र ह्याम्पशायरका सोम गुरुड़, कृष्ण खनाल, भुवन गुरुङ, यम पौडेल, झक गुरुङÞ, रत्न गुरुड़, टोप गुरुड, माधव रानाभाट, शम्भु गुरुड़, किरण खड़का, दिपेन्द्र लामीछाने, कर्साङ लामा रहेका छन्।
त्यस्तैगरी हरि ढकाल, रुप शाक्य, सुन्दर गुरुङ, वरेगन विष्णु कार्की, भक्त गुरुड़, खडग गुरुड़, राजेश गुरुड, बिकास गुरुङ, जेशिका गुरुङ, सुर्य गुरुङ, धिरज पुन, पुष्कर न्यौपाने गौरव थपलिया, मिन गुरुङ, शुरेन गुरुङ, दिल गुरुङ (माईकल) र अमेरिका ओरेगनका नारायण गुरुङ रहेका छन ।
मंचका अध्यक्ष गुरुङले देश विदेशमा रहेका नेपालीजनहरुले पोखरा म्याराथनलाई सफल गराउन आ–आफ्नो तर्फ बाट खेलेको भूमिका प्रती आभार व्यक्त गरेका थिए।
रकम हस्तान्तरण कार्यक्रममा मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली, महासचिब खेम गुरुङ, कोषाध्यक्ष मंजुलमान श्रेष्ठ, कार्यसमिती सदस्य योगेन्द्र बस्नेतको उपस्थिती रहेको थियो ।
बोष्टन र ह्याम्पशायरका नेपालीले वोष्टनलाई पोखरा म्याराथन संग जोडनका लागि ५ सदस्यिय समिती समेत गठन गरेका छन । उक्त समितीमा भूवन गुरुङ, सोम गुरुङ, सुन्दर गुरुङ, धिरज पुन र किरण खडका रहेका छन ।

Related