गुल्मी च्युरेकका मित्र ज्ञवालीको दैनिकी ढेडुवा बाँदर र मृग धपाउँदै बित्छ
/३ फाल्गुन २०७५, शुक्रबार ०९:३१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली गुल्मी /रुरु गाउँपालिका वडा न १ च्युरेकका मित्र प्रसाद ज्ञवालीको दिन खेतवारी तिर दौडदै वित्छ ।त्यसोत उनका बाबु बाजे पनि यसरी नै वारिमा बाँदर ढेडुवा धपाउदै आफ्नो जीवन गुजारे / पछिल्लो पुस्तालाइ पनि बाँदर र ढेडुवाले दुख दिदै आएको छ ।
यो एउटा समस्या नै छ गुल्मीको थोर्गा गाउँतिर ।वर्षामा मकै खान आउने र हिउँदमा वारिमा लगाएका तरकारी यहाँ सम्मकी तोरि गहुँ फलफुल सबै ढेडुवा बाँदरले खाने गरेकोले थोर्गा गाउँका वासिन्दा पिडित छन ।
कहिले ढेँडुवा त कहिले बाँदर पालो गरि गरि आउँछन र आजभोलि त राति मृग आएर खेतिपाती केही रहन दिएनन अबत वारि बाँझै राख्नु पर्ला जस्तो छ मित्र ज्ञवालीले भने।
जँगल क्षेत्र बढे सँगै जँगली जनावर पनि उत्तिकै बढेका छन पुर्खा हरुलाइ बाघले पनि दुख दियो सँगै दुम्सी र पछिल्लो पिँढीलाइ बाँदर र ढेढुवा सँगै मृगले दुख दिएका मात्र छैननकि वारिमा यो गाउँमा केही उत्पादन रहँदैन ।
बारीमा बाँदर र ढेडुवा लखेटदा दिन जान्छ एता बाट लखे्ट्यो उता आउँछन उता बाट लखेट्यो अर्कोतिर आऊँछन ढेँडुवा बाँदरले टेर्ने पनि हैनन झम्टिनै आएर ज्यान समेत जोखिममा रहेको रुरु १ कि लक्ष्मी ज्ञवालीले भनिन ।
गाउँघरमा केही छैन मकै फल्ने बेला पनि जोगाउन गारो ,लिचि फल्ने बेलामा त्यस्तै तरकारी गहुँ तोरी केही नराख्ने मात्र होइन घर भित्र पनि पसेर पनि अन्नपात खाइदिन थालेपछि आतँकित छन थोर्गाका बासिन्दा हरु ।
जँगली जनावरको चौतर्फि आक्रमणले आजित परेको थोर्गा गाउँका वासिन्दाका लागि राज्यले नै यो समस्याको व्यवस्थापनमा सघाउन आवस्यक देखिएको छ ।
कृष्ण अन्जान ज्ञवाली
गुल्मी / रुरु गाउँपालिका वडा न १ च्युरेकका मित्र प्रसाद ज्ञवालीको दिन खेतवारी तिर दौडदै वित्छ ।त्यसोत उनका बाबु बाजे पनि यसरी नै वारिमा बाँदर ढेडुवा धपाउदै आफ्नो जीवन गुजारे / पछिल्लो पुस्तालाइ पनि बाँदर र ढेडुवाले दुख दिदै आएको छ ।

Related