• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘पोखरा म्याराथनको पुरुस्कार राशी १० हजार डलर पु¥याउनु पर्छ’–मुख्यमन्त्री गुरुङ

  •      /३ फाल्गुन २०७५, शुक्रबार १४:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्वा गुरुङले आगामी बर्षदेखि प्रदेश सरकारकाले पोखरा म्याराथनको पुरुस्कार राशी बृद्धी गर्ने बताएका छन्। मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले ल्याउने आगामी बजेटबाट पोखरा म्याराथनको पुरस्कार बृद्धी गरी १० हजार डलर सम्म पु¥याउन पहल गर्ने आसअश्वान दिएको हुन्।

    १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्ब सन्ध्यामा मुख्यमन्त्रीको कार्यालयमा आयोजित उच्च स्तरिय बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षदेखि पोखरा म्याराथनको पुरस्कार राशी वृद्धी गरि अन्तर्राष्ट्रिय धावकहरु पोखरा सम्म ल्याउने वातावरण बनाउन आग्रह गरे।

    मुख्यमन्त्री गुरुङले मन्त्री, प्रमुख सचिब, योजना आयोगका उपाध्यक्ष, सचिब लगायत उच्च पदस्त पदाधिकारीलाई यहि फागुन ७ गते पोखरामा आयोजित पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे।

    उनले पोखरा बिस्तारै खेल पर्यटन तर्फ उन्मुख भएको बताउदै खेलको बिकाससंगै पर्यटन प्रबद्र्धन जुट्न सबैलाई आग्रह गरे।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजारमा म्याराथनको ‘व्रान्डिङ’ गर्नु पर्ने बताए।‘पोखरा म्याराथनलाई व्यवस्थित बनाउँदै लैजानु पर्छ’ उनले भने। ‘पुरुस्कार राशीमा समेत वृद्धी गर्नु पर्छ ।’

    मन्त्री गुरुङले पुरुस्कार राशीमा वृद्धी गरि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय ‘प्रोफेशनल’ खेलाडी आउन सक्ने बातावरण बनाउन पर्ने बताए। उनले म्याराथनको पुरुस्कार राशी कम्तीमा पनि १० हजार डलर पु¥याउन आवश्यक रहेको औंल्याए।

    बैठकमा बोल्दै भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र बाट नेपालीहरुले देखाएको सदभाव संगै प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जगबाट उभ्याउन सहयोग मिल्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.