बागलुङ । बागलुङ जिल्लाको दक्षिण भेगको जैमिनी नगरपालिकाको वडा नं ८ मा केहि समय अघी साँझ ७ बजेको समयमा पीकअप जीप दुर्घटना भएको छ । जैमिनी नगरपालिका वडा नं ८ का अध्यक्ष बिजय शर्माले दिएको जानकारी अनुसार ध १ झ ७९१ नम्वरको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
जीपमा सवार यात्रुहरुको संख्या एकीन नभएको वडाध्यक्ष शर्माले बताए/ जीपमा १९ जना यात्रु सवार भएको स्थानीयको भनाई रहेको छ ।
जन कल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवै तर्फ जाने क्रममा केलादी भन्ने स्थानमा जीप दुर्घटना भएको हो । ४ जनाको अबस्था गम्भीर रहेको र बाँकी ११ जना सामान्य घाईते छन । गम्भीर ४ जनालाई बागलुङ तर्फ लैजादै गरिएको ईलाका प्रहरी कार्यलय छिस्तीले बताएको छ ।
घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यलय छिस्तीले जनाएको छ ।

Related