• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको वाटुले चौरमा पर्यटन सहकारीद्धारा कारोवार शुरु

  •      /७ फाल्गुन २०७५, मंगलवार १५:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूव संवाददाता
    पोखरा। पोखरा महानगर पालिका वडा नं १६को वाटुले चौरमा पहिलो पटक स्थानिय वासिको पहलमा केभ सिटी पर्यटन सहकारी सस्था स्थापना गरि कारोवार शुरु गरेको छ ।

    पोखराको उत्तरी क्षेत्रमा रहेको पर्यटन प्रवद्र्धन गरि यस क्षेत्रको पर्यटकिय रुपमा चिनिएका महेन्द्र गुफा, चमेरे गुफा पुरानो गन्दर्भ जातिको समेत उत्थान ,जनकवि धर्मराज थापाको यो क्षेत्रलाइ र प्रवद्र्धन गर्दै पर्यटनका क्षेत्रमा युवा स्वरोजगार कार्यक्रमको लक्ष सहित यो सहकारीको स्थापना भएको हो ।

    उक्त सहकारीमा हाल ३५ सदस्यीय तदर्थ समिती निर्माण गरि सहकारीको स्थापना गरिएको र करिव ५ सय सदस्य वनाउने लक्ष रहेको छ ।

    पोखरा महानगरपालिकामा नै पहिलो पर्यटन सहकारीको रुपमा स्थापित यस सहकारी मार्फत होम स्टे ,साना होटल व्यवसाय ,स्थानिय उत्पादनमा लगानी गर्ने र पर्यटन क्षेत्रको विकाससंगै पर्यटकको वसाइ लम्व्याउने उद्धेस्य रहेको संस्थाका अध्यक्ष वेनि वहादुर वस्नेतले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.