शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखरामा एक ब्याक्ति आफ्नै शौचालय भित्र मृत अवस्थामा फेला परेका छन्।पोखरा महानगरपालिका वडा नं १४ खाल्टे मसिना बस्ने बर्ष २३ का समिर रानाभाट आफ्नै घरको शौचालय भित्र मृत अवस्थामा फेला परेका हुन् ।
शौचालय भित्र अचेत अवस्थामा देखेपछी तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
रानाभाटको मृत्युका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यलयका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। ‘घट्नाको वारेमा थप अनुसन्धान भई रहेको छ’ उनले भने।

Related