• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा संयन्त्र लामाचौरले जनयुद्धका शहिदलाई सम्झदै

  •      /१० फाल्गुन २०७५, शुक्रबार १४:३३ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा /जनयुद्धको पीडा बुझ्न लामाचौर जानू पर्छ ।हो यहि लामाचौर जहाँका होनहार युवाले गणतन्त्र स्था्पनाका लागि युद्ध मात्र लडेनन बलिदान समेत दिए ।

    दामोदर गाौतम रिता नेपाली र दुर्गा पौडेल तिनै युवा हरु हुन जस्को रगत महान जनयुद्धका वेला बग्यो ।उनिहरु एउटा महान यात्रामा थिए जुनयात्राको पटाक्षेप गणतन्त्रको स्थापना सँगै भयो ।

    हो युद्ध सकियो तर युद्धमा डोब हरु बाँकि रहे ,गणतन्त्र स्थापना भयो तर शहिद प्रति सरकार कति जिम्मेवार भयो महान शहिदका परिवार लाई सरकारले खोज्यो कि खोजेन के गर्दैछन भनेर सोध्यो कि सोधेन जसले युद्धमा लगायो तर युद्ध पछि फर्केर हेर्यो कि हेरेन रु

    छोराछोरी पढाउन नसकेर खाडीमा पठाउन वाध्य शहिदका श्रीमती छोरा मारिएपछि बिक्षिप्त बाबू आमालाइ राज्यले के दियो रु त्यो त समयले बताउला ।शहिदका नाममा बन्ने भवन स्मारक गेट हरु भावावेगमा शिलान्यास गरेर अलपत्र छाडेका ईतिहास पनि धेरै छन ,यो एउटा पाटो छँदैछ तर पनि जहाँका युवाले रगत बगाएका छन /तिनका आफन्त र गाउँका मित्रहरुले भने बलिदानलाई बिर्सेका छैनन ।

    यसैबीच नेकापाको लामाचौर सँयन्त्रले जनयुद्धका महान शहिद र महिला योद्दा दुर्गा पौडेलको स्मृति दिवस मनाउने तयारी शुरु गरेको छ ।पोखरा १९ लामाचौर र १६ को सँगम एेतिहासिक ठुलिपोखरी नजिकै रहेको शहिद पार्कमा यहि फागुन १२ गते दुर्गा पौडेलको स्मृति सभाको आयोजना गरिने छ ।

    जनयुद्धको प्रारम्भिक काल देखिनै महान जनयुद्ध कि अभियन्ताको रुपमा कृयाशिल दुर्गा पौडेललाइ त्तत्कालिन सुरक्षा फौज ले पक्राउ गरि तनहुँको कुम्ले खोलामा २०५८ फगुन १२ गते गैरन्यायिक हत्या गरेको हो ।

    उनी त्यति बेला नेकपा माओवादी जिल्ला सचिवालय सदस्य थिइन ।उनको स्मृति दिवस पारेर नेकपा सँयन्त्र लामाचौरले आइतवार विहान आठबजे श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.