• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनहित सहकारीकाे अर्धवार्षिक समीक्षा ; लगानीसंगै मुनाफा समेत बढ्यो

  •      /११ फाल्गुन २०७५, शनिबार ११:१६ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा / जनहित बचत तथा ऋण सहकारी सँस्था लिमिटेड पाेखरा १९ लामाचाैरकाे अर्धवार्षिक समीक्षा गरेकाे छ ।सहाकरी ले दिएकाे तथ्याँक अनुसार माघ मसान्त सम्म ३ कराेड ८७ लाख निक्षेप सँकलन गरेकाे छ ।

    यसैगरि यहि अवधिमा ४ कराेड ६३ लाख लघु व्यवसाय र लघु उधम कर्जा लागानि गरेकाे छ ।यसैगरि ४२ लाख २३ हजार अाम्दानि गरेकाे छ भने १७ लाख ६४ हजार सन्चालन खर्च र ब्याज खर्च गरि याे अवधिमा १६ लाख ८४ हजार सन्चालन नाफा गरेकाे जनाएकाे छ ।

    जनहित सहकारीका अध्यक्ष काँशिराज अाचार्यले समिक्षा भेलामा अाफ्नाे धारणा राख्दै सँस्था सन्चालनमा सबै शेयर सदस्यकाे उत्तिकै भुमिका रहने बताए ।उनले सहकारी लगानि असुलि सँगै सामाजिक उत्तर दायित्व पनि भएकाले सहकारीलाइ मात्र नाफा कमाउने सँस्था बनाउन नहुने बताए ।

    समीक्षा बैठकमा अाफ्ना धारणा राख्दै जनहित सहकारीका सचिव विष्णु गाैतमले याे सहकारी सहकारीका मूल्य र मान्यतामा चलेकाे लामाचाैरकाे सबैभन्दा अग्रणि सहाकरी भएकाे दावि गरे ।

    २०४७ सालमा साविककाे लामाचाैर गाउँ विकास समिती काे बगैँचा मा भलाइकाेष काे नामबाट सँस्था स्थापना भएकाेमा २०५१ मा डिभिजन सहकारी कार्यालय कास्कीमा मा विधिवत दर्ता भइ काराेवार शुरु गरेकाे हाे ।

    करिब ७ सय भन्दा बढि सेयर सदस्य रहेकाे याे सहकारीले सेयर सदस्य हरुलाइ सेवा का साथै सामाजिक उत्तरदायित्व सँम्बन्धि कार्य समेत गरेकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.