शुभेच्छा न्यूज संवाददाता
पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाली महिलाहरुलाई अधिकार संगै क्षमता बिकास आवश्यक रहेको बताएका छन ।कास्की माछापुच्छ«े गाउँपालिका स्थित आमा प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारणसभा तथा तेश्रो वार्षिक अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताएका हुन।
अध्यक्ष तिमिल्सिनाले अब नेपाली महीलाहरुलाई आरक्षण मात्रै होइन अधिकार प्राप्तीका लागि पुरुषसंगै हातेमालो गर्दै अगाडी बढ्न सक्छन भन्ने कुरा स्थापित भएको समेत बताए ।
कानुनले महिला अधिकार शुनिश्चित गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब अधिकारसंगै क्षमता बिकासमा समेत जोड दिन आवस्यक रहेको बताए।अध्यक्ष तिमिल्सिनाले भने–“आँशुमा जिवन धान्य वाध्य महिलाहरुको लागि आमा प्रतिष्ठान आँशु पुछ्ने रुमाल बन्न सकोस ।”
माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आमा प्रतिष्ठान नेपालले माछापुच्छ«े गाउँपालिकामा वृद्धाआश्रम निर्माणका लागि आफ्नो परिवारका तर्फ बाट ४ रोपनी जग्गा दान दिने घोषणा गरे।
आमा प्रतिष्ठान नेपालका अध्यक्ष बसन्त राज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, संस्थाका सचिब गुणाकर सुवेदी, सल्लाहाकार रबिलाल पोख्रेल लगाएतले संस्थाले छोटो अवधीमा गरेको कार्यको प्रंशसा गरेका थिए ।
त्यही भएर गरिब विपन्न परिवारका छोरा छोरीलाई अभिभावकत्व ग्रहण गरि उनीहरुलाई सुविधा उपलव्ध गराएका हौं” अध्यक्ष दवाडीले भने ।

Related