दिवगंत हुनुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन
/१५ फाल्गुन २०७५, बुधबार १४:५१ , प्रकाशीत
दिवगंत हुनुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन: / तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीयसँगको छलफलका लागि प्रतिकुल मौसमका बाबजुद सहभागी हुनुभएको थियो ।
Related