• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्रिपरिषद्को आकस्मिक बैठकद्धारा भोलि सार्वजनिक बिदा

  •      /१५ फाल्गुन २०७५, बुधबार १५:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    काठमाडौँ-बुधवार दिउँसो अकस्मात बसेको मन्त्रिपरिषदको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र अन्य थप ६ जनाको स्मरणमा भोलि (विहीवार)लाई राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको बैठक सकिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले निर्णय सार्वजनिक गर्दै भोलि सरकारी कार्यालयमा झण्डा आधा झुकाइने बताए । ‘मन्त्रिपरिषद बैठकले फागुन १६ गते सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक विदा दिने घोषणा गरेको छ,’ थापाले भने । साथसाथै मन्त्रिपरिषद बैठकले मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

    दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम ४ सदस्यीय जाँच आयोग गठन गरिएको मन्त्री थापाले बताए । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न बनेको जाँच आयोगमा योग्य प्रसाद गौतमको अध्यक्षतामा दीपक बास्तोला, प्रमोद लामा र बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.